दफा ३१
पुरस्कार दिन सक्ने
यस ऐन बमोजिम अनुगमन वा मूल्याङ्कन गर्दा कार्य प्रगति उत्कृष्ट ठहरिएको : योजनाको प्रमुख वा सम्बन्धित कर्मचारीलाई नेपाल सरकारले पुरस्कार दिन सक्नेछ।